67
Shares
तेहरान, एजेन्सी । हेलिकप्टर दुर्घटनामा परेर मारिएका इरानका ६३ बर्षिय राष्ट्रपति इब्राहिम रायसी २०२१ को चुनाव पछि सत्तामा आएका थिए ।
सत्तामा आउनु अघि राईसी एक पादरी परिवारमा जन्मेका व्यक्ति थियो । राष्ट्रपति हुनुअघि उनले न्यायिक प्रणालीमा विभिन्न पदमा रहेर काम गरिसकेका थिए र उनी माथि मानवताविरुद्धको अपराधको आरोप लागेको थियो ।
उनले इरानमा “हिजाब र पवित्रता कानून” कडा बनाउन आदेश दिए, महिलाको लुगा र व्यवहारमा प्रतिबन्ध लगाएको थियो ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन