संसदीय छानविन समिति गठन नभएसम्म संसदको बैठक चल्न नदिने विपक्षी दलको निर्णय

47 Shares

रौतहट, ११ जेठ । सहकारीको रकम ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको बैंठक चल्न नदिने निर्णय नेपाली काँग्रेस सहितका विपक्षी दलहरुले गरेको छ ।
नेपाली काँग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको प्रमुख प्रतिपक्षी दलको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सहकारीको रकम ठगी गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएका छन्् ।
“गृहमन्त्री रवि लामिछाने माथि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभए सम्म सदन चल्न नदिने निर्णय भएको छ,” शाहीले भने, “सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको छ ।”
विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरू सहभागी थिए । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइए पनि डेढ घण्टा ढिला सुरु भएको थियो ।
तर विपक्षी दलको अवरोधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।