चिनियाँ राजदूतद्धारा पत्रकारलाई दिएको धम्कीपूर्ण अभिव्यक्ति प्रति राष्ट्रिय एकता अभियानद्धारा आलोचना

73 Shares

काठमाडौं, १६ जेठ । चिनियाँ राजदूत छन सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई धम्की दिएको विषयलाई लिएर राष्ट्रिय एकता अभियानले घोर भत्र्सना गर्दै आलोचना गरेका छन् ।
राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई दिएको ‘धम्की’ प्रति विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेका हुन् ।
राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय संयोजक विनय यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘राजदूतको कार्य गलत र कूटनीतिक मान्यता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको ठहर गर्दै एक विदेशी कूटनीतिज्ञले सम्मानित पत्रकारलाई धम्की दिने प्रयास गर्नु निकै चिन्ताजनक विषय हो ।’ उक्त विज्ञप्तीमा भनिएको छ ।
चिनियाँ दूतावासलाई यो समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्न र फेरि यस्तो नदोहोरिने सुनिश्चित गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’ मा गरेको एउटा पोस्टलाई लिएर धम्कीयुक्त भाषामा ‘रिप्लाई’ गरेका थिए । पत्रकार बुढाथोकीले केही दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।
त्यही पोस्टमा मंगलबार राति रिप्लाई गर्दै राजदूत सोङले अहिले सम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको बताएका हुन् । उनले त्यसमा प्रतिउत्तर फर्काउँदै लेखेका थिए, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’
पत्रकारमाथि दिइएको धम्कीपूर्ण जवाफको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।