सवारी चालक अनुमती पत्र बनाउन लगाइदिने भन्दै रकम ठगि गर्ने दुई जना पक्राउ

45 Shares
रौतहट, २१ जेठ । सवारी चालक अनुमती पत्र बनाउन लगाइदिन्छु भनेर रकम ठगी गर्ने दुई जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर कारवाही चलाएका छन् ।
यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट सवारी अनुमती पत्र लिनका लागि विभिन्न स्थानबाट आएका सेवाग्राहीलाई ट्रायल र प्रयोगात्मक परिक्षामा पास गराइदिने भनेर रकम ठगी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएर आवश्वक कारवाही चलाएका हुन् ।
राजदेवी नगरपालिका वडा नम्वर २ मा रहेका ट्रायल सेन्टरमा प्रयोगात्मक परिक्षामा सहभागी हुने आउने व्यक्तिहरु संग पास गरादिन्छु भन्दै रकम ठगि गर्दै आईरहेका चितवन भरतपुर महानगरपालिका वडा नम्वर ३ घर भई भरतपुर महानगरपालिका वडा नम्वर १० स्थित कान्तिपुर ड्राईभिंग स्कुल (सेन्टर) का संचालक ४५ बर्षिय रमेश पाठक र गौर नगरपालिका वडा नम्वर १ का ४८ बर्षिय श्यामनारायण साह विरुद्ध कारवाही चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एलिजा गिरीले बताइन् ।
प्रहरी अनुसन्धानमा ट्रायल परिक्षामा सहभागी हुन आउने सेवाग्राहीहरुलाई बिश्वास दिलाई एकजना सेवाग्राहीबाट १० हजार देखि ३० हजार सम्म ठगी गर्दै आईरहेको सूचनाको आधारमा यातायात व्यवस्था कार्यालय रौतहट, गौरबाट सवारी चालक अनुमती पत्रको लागि संचालन भई रहेको प्रयोगात्मक परिक्षा ट्रायल सेन्टर परिसरमा सेवाग्राहीहरुबाट रकम असुली गर्ने कार्यमा शंकास्पद देखिएका दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पश्चाता कारवाही सुरु गरिएको उनले भनिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।