गरिव असहाय संग रकम ठगी गरेको आरोपमा ६ जना पक्राउ

54 Shares
रौतहट, २१ जेठ । गरिव असहाय एवं विपन्न समुदायका मानिसलाई विभिन्न प्रलोभन देखाउदै रकम ठगी गर्ने ६ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएका छन् ।
रौतहटको जिल्लाको माधवनारायण नगरपालिका वडा नम्वर ८ रजवाडाका गरिव असहाय विपन्न दलित परिवारका सदस्यहरुलाई मिठो मिठो सपना देखाएर तिमीलाई आकर्षक घर बनाउन लगाउदिन्छु भनेर रकम ठगी गर्दै आएको र ति व्यक्तिहरुको घर नबनाएको र रकम पनि फिर्ता नगरपछि पिडितहरु प्रहरीले लिखित उजुरी गरेका आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर कारवाही चलाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहा गाउँ बस्ने ५२ बर्षिय रामनाथ माझी, ३२ बर्षिय प्रकाश माझी, गरुडा नपा ९  गेडहीगुठीका २५ बर्षिय सिकिन्द्र ठाकुर लोहार, वडा नम्वर ५ शिवनगरका ७१ बर्षिय मुगलाल महरा, वडा नम्वर ९ का ४५ बर्षिया रामकली देवीलाई नियन्त्रणमा लिएर कारवाही चलाइएको हो ।
रजवाडा टोल स्थितका विपन्न वर्गका मानिसहरुलाई मधेश प्रदेशको शहरी बिकास मन्त्रालयले गरिव र विपन्न वर्गका परिवारलाइ आवास बनाई दिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ प्रलोभन देखाई प्रति घरपरिवार संग दश हजार देखी चालिस हजार सम्म खर्च लाग्छ भनी सयौं मानिसहरुबाट रकम असुली गरी ठगी गर्नेहरुलाइ जेठ १९ गते पक्राउ गरी अनुसन्धान पश्चात ठगी कसुर ऐन तर्फ कारवाही चलाइएको जिल्ला प्रहरी कार्या रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।