घाँटी रेटेर हत्या गरिएको अवस्थामा युवकको शव बरामद

48 Shares

रौतहट, २२ जेठ । घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव रौतहटको राजपुर नगरपालिकामा बरामद भएको छ ।
राजपुर नगरपालिका वडा नम्वर १ पिपरा भगवानपुर देखि पूर्व तर्फ इद्रिीस गेट छेउ हुलाकी सडक खण्डमा अन्दाजी ४५ बर्षिय भारतीय युवकको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको हो ।
मंगलवार विहान स्थानीय बासिन्दाहरुले युवकको शव देखेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरे । प्रहरीको प्रारम्भीक अनुसन्धान गर्दा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन ।
मृतकको गोजीबाट प्राप्त कागजपत्रमा भारत बिहार मोतीहारी जिल्लाको भएपनि अहिले सम्म सनाखत हुन नसकेको उनले भनिन ।
हत्या गरिएका युवकको शवको छेउमै सिजे०१–२५६८ नम्बरको भारतीय मोटरसाइकल बरामद भएको बताउदै डिएसपी गिरीले उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको हो वा अन्य ठाउँबाट हत्या गरी ल्याएर फालेको हो भन्ने हाल सम्म खुल्न सकेको छैनन् ।
मृतक युवकको शव प्रादेशिक अस्पताल गौरमा राखिर सीमापारी काउण्टर पार्टसका सुरक्षाअधिकारीलाई खवर गरिएको डिएसपी गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।