भारतमा गठबन्धनको बैशाखी टेकेर सरकार बनाउन जनादेश

61 Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय लोकसभा निर्वाचन–२०२४ मा कुनैपनि राजनीतिक दललाई स्पष्ट बहुमत दिएन, सहयोगी दलको बैशाखी टेकेर सरकार बनाउन जनादेश भारतीय जनताहरुले दिएका छन् ।
५४३ सिट भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी विगतको चुनाव भन्दा ६३ सिट गुमाउदै २४० सिटमा सिमित भएका हुन् । भारतमा सामान्य बहुमत २७२ सिट आएपछि मात्रै सरकार बनाउन पाइन्छ तर भाजपाको एनडिए गठबन्धनले २९४ सिट हाँसिल गरेकोमा अब भाजपा सरकार बन्नमा सहयोगी दलको भूमिका महत्वपूर्ण हुने छ ।
यस्तै प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको छ ।
समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत) ले १२ सिट जितेको छ । हेर्न बाँकी छ अब भारतमा जोड घटाउको राजनीतिमा एनडिए वा इण्डिया गठबन्धन कसले सरकार बनाउन बाजी मार्ला ? त्यो समयले देखाउला विश्लेशकहरुको राय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।