धनुषामा एक साता देखि वेपत्ता भनिएकी महिला श्रीमानद्धारा नै हत्या भएको पुष्टि

59 Shares

धनुषा, २ असार । धनुषा जिल्लाको महेन्द्रनगरबाट गत साता बेपत्ता भएकी महिलाको श्रीमानले नै हत्या गरेको रहस्य प्रहरीले खोलेको छ ।
जेठ २६ गते महेन्द्रनगरबाट बेपत्ता भएकी महिलाको शव मिथिला नगरपालिका वडा नम्वर ६ औरही स्थित सामुदायिक वनको खोल्सामा शनिवार राति फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय जनकपुरधामका अनुसार क्षिरेश्वरनाथ नगरपालिका वडा नम्वर ५ सखुवा महेन्द्रनगरको २८ बर्षिया रुबी यादव बेपत्ता पारेको आशंकामा निजकको श्रीमान राजु यादवलाई गत विहिवार इलका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा राखेर अनुसन्धान गर्दा उक्त रहस्य खुलेको छ ।
श्रीमान राजुकै बयानको आधारमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । महिलाको श्रीमान राजु यादवले हत्या गरेको स्वीकार गरिसकेको स्पष्ट पारे ।
जेठ २६ बिहानदेखि रुबी बेपत्ता भएको भोलिपल्ट माइती पक्षले प्रहरीमा किटानी उजुरी दिएका थिए । सोही दिन बिहानै राजुले औरही बाबाको दर्शन गर्ने भनेर श्रीमती रुबीलाई लगेर हत्या गरेको प्रहरी निरीक्षक साहले बताए ।
फेला परेको महिला रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान कार्यलाई जारी राखेको बताइएको छ ।
राजु यादव केही महिना अघि वैदेशिक रोजगारबाट फर्किएका थिए । त्यसपछि पारिवारिक विवाद सुरु भएर हत्या सम्मको अवस्थामा पुगेका छन् । राज र रुबीकाको ६ वर्षीय छोरा अस्मित यादव रहेको प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।