27
Shares
रौतहट, २ असार । सुनको मूल्य तोलाको १६ रुपैयाले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आईतवार नेपाली बजारमा सनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैया ताकिएको हो । शुक्रवार सम्म सुनको कारोवार १ लाख ४१ हजार २ सयमा कारोवार भएका थिए तर आज कारोवार सुरु हुनेवित्तिकै १६ रुपैयाले वृद्धि भएका छन् ।
जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १८०० रुपैयाँ रहेकोमा आइतबार १८२० कायम भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन