बाँघको आक्रमण परेर रायमाझी घाईते

664 Shares

तराई टप संवाददाता
रौतहट, २१ असोज । रौतहटको लमहा जंगलमा बाघको आक्रमणमा परी विहिवार एक व्यक्ति घाईते भएको छ ।
चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने पुर्वपश्चिम राजमार्गको लमहा जंगल स्थित पुल नजिक घाँस लिन गएका चन्द्रपुर ६ का यज्ञबहादुर रायमाझीलाई बाँघले आक्रमण गर्दा घाईते भएको हो ।
रायमाझी घरबाट साइकलमा दाउरा र घास लिन जाँदै गर्दा बाँघ देखिना साथ भाग्न खोज्दा पछाडीबाट आक्रमण गरेको पिडितले बताए । उनको दुवै हातमा चोट लागेको छ । रायमाझी साहित सात जनाको समुहमा दाउरा घाँस लिन जंगलमा जाँदै गर्दा बाँघले आक्रमण गरे । बाँघले आक्रमण गर्दा बन्चरोले प्रहार गरी आफूलाई जोगाउन सफल भएको रायमाझीले भने । घाईते भएको रायमाझी चन्द्रपुर स्थित सिभिल अस्पतालमा उपचार गराइरहेका छन् ।
एकबर्ष अघि देखि शुरु गरीएको बाघ गणनामा रौतहटको जंगलमा ४ वटा वयस्क बाघ रहेको फेला परेको थियो । रौतहटमा धनसर खोला पूर्व, वागमती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएको थियो ।
केही महिना अघि रौतहटको चन्द्रपुर ६ का एकयुवक बाघको आक्रमणबाट मारीएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते भैसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।