सवारी ऐन उलंघन गर्ने ४०३ जनालाई कारवाही

38 Shares

रौतहट, ११ असार । रौतहट जिल्लामा असार १ गते देखि लिएर १० गते सम्म सवारी ऐन अनुसारको कागजपत्र नराखी सवारी गुडाएको आरोपमा ४०३ जना चालकलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी प्रेस नोटमा, असार १ देखि १० गते सम्म जिल्ला ट्राफिक कार्यालयबाट जिल्लाभरी खटिएका ट्राफिक प्रहरीले सवारी ऐन कानुनको उलंघन गरेर सवारीसाधन गुडाउने ४०३ जनालाई कारवाही गरिएको हो ।
सवारी ऐनको बर्खिलाप गर्ने ४०३ जनालाई कारवाही गर्दा तीन लाख ९७ हजार राजस्व संकलन गरिएको र उक्त जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा दाखिला गराइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
सवारी साधन गुडाउदा अनिवार्य रुपमा हेलमेटको प्रयोग गर्नुपर्ने, चालक अनुमती पत्र बोक्नुपर्ने, सवारीधनी प्रमाणपत्र बोक्नुपर्ने, सावधानी पूर्वक सवारी सवारी ऐनको परिधी भित्र रहेर गाडी गुडाउनु पर्ने सुझाव डिएसपी गिरीले दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।