खेत जोत्ने ट्रेक्टर पल्टियो, च्यापिएर चालक राउतको मृत्यु

28 Shares

सर्लाही, १६ असार । हरिवन नगरपालिकाको पटौना स्थित अत्रौलीमा खेत जोत्न जाँदै गरेका ट्रेक्टर आफै पल्टिदा त्यसमा च्यापिएर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, आईतवार दिउसो १२.१० बजेको सयमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर १ पटौना स्थित अत्रौली स्थित खेत जोत्न ट्रेक्टर अनियन्त्रित भएर पल्टिदा सोही नगरपालिका वडा नम्वर २ घर भएका चालक सहदेव राउतको च्यापिएर मृत्यु भएको हो ।
ज. १ त ५७५७ नम्वरको ट्रेक्टर खेतकै आलीमा अल्टिएर त्यसमा च्यापी घटनास्थलमै चालक राउतको दुखद निधन भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृतक चालक राउतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको उनले भने । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।