अविरल बर्षाबाट वागमती सहित विभन्न नदीमा पानीको सतह बढ्यो, तटिय क्षेत्रमा नजान प्रशासनको आग्रह

33 Shares
रौतहट, २२ असार । हिजो देखि भईरहेको अविरल बर्षाका कारण वागमती र लाल बकैया नदीमा पानीको सतह माथि आएको तटिय क्षेत्रका बासिन्दाहरुलाई सावधानी अपनान स्थानीय प्रशासनले आग्रह गरेको छ ।
काठमाडौं र चुरे रेन्ज सहित मधेशमा भईरहेको अविरल बर्षाबाट वागमती, लाल बकैया नदी सहित विभिन्न नदीमा पानीको सतह माथि आएर बाढिको आशंका गरिएको हुँदा खोला आसपास एवं तटिय क्षेत्रबाट टाढा रहन स्थानीय प्रहरी प्रशासनले आग्रह गरेको हो ।
वागमती नदीले रौतहट र सर्लाही बढि सावधानी अपनाउन आग्रह गरिदै लाल बकैया, झाझ, चाँदी लगायतका सहायक नदीहरु अहिले उफानमा रहेको हुदा त्यसबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेका छन् ।
यसैगरी शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौं उपत्यकाको जनजीवन पनि प्रभावित भएको मिडिया रिपोर्टमा भनिएको छ । सबैभन्दा धेरै भक्तपुरको मनोहरा किनार तथा ललितपुर र काठमाडौंको बागमती किनारमा बाढीको असर परेको छ ।
ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा परेको छ भने थापाथलीदेखि बल्खुसम्म नदी किनारमा रहेका सुकुम्बासी बस्ती डुबेको छ । बल्खुस्थित तरकारी बजार र त्यस वरपरका खाजा पसलहरु पनि डुबेका छन् ।
पानी परिरहेको र नदीमा जलसतह बढिरहेकाले हालसम्म कति घरटहरा र पसलहरु बाढीले डुबाए भन्नेबारे प्रहरीले पनि यकिन विवरण दिन सकेको छैन ।
सडकसमेत डुबानमा परेकाले बागमती करिडोरबाट आवतजावत गर्न कठिन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।