दहेज मुक्त अभियानमा वडाध्यक्ष सहित ११ जना सम्मानित

682 Shares

रौतहट, २९ असार । दहेज मुक्त अभियानमा वडाध्यक्षले छोराको विहे गर्दा दहेज नलिने घोषणा गर्दै यस्ता अभियानलाई पूर्ण रुपमा पलना गराउने प्रतिबद्धता जनाएका छन् ।
अल नेपाल मुस्लिम सोसाइटी र दहजे मुक्त अभियान रौतहटद्धारा संयुक्त रुपमा शनिवार पुरेनवामा आयोजित सम्मान कार्यक्रममा गौर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष जनार्दन साहले छोराको विहेवारी गर्दा दहेज नलिने घोषणा गर्नुका साथै आफूलाई अरु व्यक्तिलाई दहेज मुक्त विवाह गर्ने अभियानलाई सक्रियताका साथ पलना गराउने प्रतिबद्धता जनाएका हुन् ।
उक्त कार्यक्रममा वडाध्यक्ष साह सहित, नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालका वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने, लायन सत्येन्द्र पाण्डे, कर्मचारी धनन्जयकुमार सिंह, पर्मात्मा नेपाल, ओमप्रकाश साह, रोज महम्मद, एैनुल मियाँ, श्रीकान्त यादव सहित ११ जनालाई सम्मानित गरियो । अल नेपाल मुस्लिम सोसाइटी दुबइ (गल्फ) का अध्यक्ष फिरोज आलम, दहेज मुक्त अभियान रौतहटका उपाध्यक्ष ग्यासुद्दिन आलम र दहेज मुक्त अभियानका अध्यक्ष मुन्ना अलीले संयुक्त रुपमा उनीहरुलाई गम्छा, माला, खादा, स्माट वाचले सम्मानित गरेको बताइएको छ ।
अल नेपाल मुस्लिम सोसाइटी दुवईका अध्यक्ष फिरोज आलमले समाजमा दाइजोको कारण बढ्दै गएको महिला हिंसालाई निरुत्साहित गर्न र सभ्य समाजको निर्माण गर्ने पुनित अभियानलाई अघि बढाएको चर्चा गर्दै सोही क्रममा समाजका अगुवा भद्रभलादमीहरुलाई दहेज मुक्त समाजको निर्माणमा सहभागी हुन समस्त रौतहटवासी संग आग्रह गरे ।
विगत लामो समय देखि यस सोसाइटीले आगलागि पिडित, बाढीपडित, दिनदुखी, विहेवारी लगायतका कार्यहरुमा अनुकरणीय कार्यमा निरन्तर रुपमा सोसाइटी लागि परेको आलमले प्रष्ट पारे ।

सम्मानित गरिएका व्यत्तित्वहरुको तस्वीरहरु


प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।