त्रिशुलीमा हराईरहेका यात्रु र बसलाई खोज्न भारत बंगलादेश संग सहयोगको माग

187 Shares

रौतहट, ३१ असार । त्रिसुली नदीमा गत चार दिन देखि वेपत्ता भएका दुई डिलक्स बस र त्यसमा सवार यात्रुहरुलाई खोजी कार्यमा मद्दत पुर्याउन भारत र बंगलादेश संग नेपाल सरकारले सोहयोग मागेका छन् ।
विरगंजबाट काठमाडौं तर्फ जादै गरेका बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर आउदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस नारायणगढ–मुग्लिङ सडक खण्डमा भरतपुर महानगरपालिका वडा नम्वर २९ सिमलतालमा शुक्रवार विहान ३.३० बजेको समयमा लेदो सहितको पहिरोमा परेर त्रिशुली नदीमा खसेर बस वेपत्ता भए ।
तिन दिन सम्म खोजी कार्य एवं उद्धार कार्यमा नेपाली सुरक्षाकर्मीहरलाई परिचालन गरिए तर उपयुक्त नदेखिएपछि गृह सचिव एकनारायण अर्यालले खोजी कार्यलाई तिव्रता दिन भारत र वंगलादेशलाई सहयोग माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
हिजो गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।
स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाल, नेपाल प्रहरीका आइजीपी सहितका सुरक्षा निकायका टोलीले स्थलगत रुपमा अनुगमन निरीक्षण गरे पश्चात भारत र वंगलादेश संग सहयोग माग गरिएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।