रौतहट, ६ साउन । आम जनता पार्टीको भातृ संगठनको रुपमा रहेका युवाहरुको ढुकढुकी आईटी आर्मीले आफनो तेश्रो स्थापना दिवश विभिन्न कार्यक्रमका साथ मनाउदैछन् ।
आजकै दिनमा स्थापना भएका आईटी आर्मी नामक संगठनको तेश्रो बर्षमा प्रवेश गरेको अवसरमा मुलुकको विभिन्न सहरमा दीप प्रज्वलन सहित उत्सवको रुपमा मनाइएका हुन् ।
युवाहरुको आकर्षणका केन्द्रविन्दु बन्दै गएको आम जनता पार्टीका भातृ संगठन आईटी आर्मी प्रति विश्वास एवं उत्साहले देशबाट भ्रष्टाचार मुक्त गराउने सफल हुने विश्वास गरिएको छ ।
आजपाका राष्ट्रिय अध्यक्ष प्रभु साहले आईटी आर्मीको स्थापना दिवशको अवसरमा बधाई तथा शुभकामना दिदै जनताहरुको आशा र भरोसाका केन्द्रविन्दु बन्दै गएको आईटी आर्मीले जनविश्वास माथि खरो उत्रिन शुभकामना दिए ।
आईटी आर्मीले स्थापना दिवशको अवसरमा विभिन्न स्थानमा दीप प्रज्वलित गरेर मनाइएका केही फिचर तस्वीरहरु







प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट