धारिलो हतियार प्रहार गरेर सर्लाहीमा पूर्व मन्त्रीको हत्या

0 Shares
सर्लाही, ७ साउन । धारिलो हतियार प्रहार गरेर सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक पूर्व मन्त्रीको हत्या गरिएका छन् ।
चन्द्रनगर गाउँपालिका वडा नम्व्र १ रतनपुर बस्ने पूर्व भुमिसुधार राज्यमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राजेन्द्र लिङदेन) समुहको पूर्व उपाध्यक्ष हाल केन्द्रीय सदस्य ८० बर्षिय रामचन्द्र रायलाई सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएका हुन् ।
पूर्व मन्त्री राय आफनै घरमा सुतिरहेको अवस्थामा सोमवार विहान १ बजेको समयमा अज्ञात व्यक्तिहरुले धारिलो हतियारबाट टाउकोको बार्या पटि भागमा प्रहार गरेको र उनी आफनै खाटको छेउमा उतानो परेर मृत अवस्थामा रहेको खवर स्थानी प्रहरी चौकी मोहनपुरमा गरिएको र सोही समयमा जिल्ला प्रहरी कार्यालय मलंगवामा गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रबिन्द्रबहादुर सिंह आफै घटनास्थलमा पुगेर हत्या गरिनुको कारण खोतल्दैछन् । घरमा काम गर्ने व्यक्तिहरु संग प्रहरीले सोधपुछ गरिरहेको तथा घटनाको पछाडीको कारण बारे अनुसन्धान भईरहेको सर्लाही प्रहरी श्रोतबाट बुझिएको छ ।
थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।