गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे पुरुष व्यक्तिको शव फेला

0 Shares
रौतहट, ८ साउन । रौतहटको गरुडा नगरपालिकामा एक अधबैष पुरुषको शव मंगलवार विहान फेला परेको छ ।
गरुडा नगरपालिका वडा नम्वर ५ झाँझ खोला स्थित अन्दाजी ५०÷५५ बर्षको उमेर भएको पुरुष व्यक्तिको शव खोलामा तैरिरहेको अवस्थामा आज विहान स्थानीयहरुले देखेपछि सशस्त्र प्रहरीलाई खवर गरेका थिए ।
सशस्त्र वेश दुधियाभारमा जानकारी आएपछि तत्कालै सशस्त्र प्रहरी निरीक्षक संजिकुमार सिंहको नेतृत्व र इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले झाँझ खोलामा तैरिरहेको अवस्थामा आज विहान ८.५० मिनेटमा शवलाई बाहिर निकालिएर आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिए ।
बेवारिस शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लैजाने तयारी भईरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।