श्रोत खुल्न नसकेको नोट संगै भारतीय नागरिक पक्राउ

0 Shares
रौतहट, १० साउन । रौतहट सदरमुकाम गौर भन्सार क्षेत्रमा नियमित चेकजाँचमा रहेका सशस्त्र र नेपाल प्रहरीले श्रोत खुल्न नसकेको रकम संगै भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले उपलब्ध गराएको जानकारी अनुसार विहिवार गौर नगरपालिका वडा नम्वर २ भन्सार क्षेत्रमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट प्रहरीले सीमापारी भारत बैरगनियाबाट आउदै गरेका विआर ३० एसी ७९१४ नम्वरको मोटरसाइकल लाई रोकेर चेकजाँच गर्दा श्रोत खुल्न नसकेका चार लाख ४० हजार रकम सहित मानिसलाई पक्राउ गरिएका हुन् ।
मोटरसाइकल चालक भारत विहार सितामढी जिल्ला वैरगनिया ८ असोगी गाउँका ४७ बर्षिय प्रदीपकुमार वर्मालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
भारतीय नागरिक वर्माले मोटरसाइकलको भाइजरमा चार लाख ४० हजार नेपाली रुपैया लुकाएर नेपाल ल्याउदै गरेको भएपनि उक्त रुपैयाको श्रोत खुल्न नसक्दा आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा मानिस, मोटरसाइकल र रुपैया सहित बुझाएको एसपी हुमागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।