दुर्घटनामा सरकार किन विभिद गर्दैछ ? सरकारले जिम्मेवारी लिनुपर्नेः आजपा अध्यक्ष प्रभु साह

0 Shares

काठमाडौं, १३ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विमान दुर्घटनामा मारिएकाहरु प्रति सहानभुति र बस दुर्घटनामा वेपत्ता रहेका नागरिक प्रति सरकार उदाशिन किन ? भनेर प्रश्न उठाए ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै आजपाका राष्ट्रिय अध्यक्ष साहले मुलुकमा दुई थरीका दुखद दुर्घटना भयो तर राज्यले देखाएको विभेद छरपष्ट भएको हुँदा यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए ।
“यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने चलन कहिले सम्म ?” उनले गम्भीर प्रश्न गरे, “ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हुने ?” अध्यक्ष साहले प्रतिनिधि सभामा बोल्दै भने ।
तल्लो तहका कर्मचारीलाइ दोषी देखाएर पन्छिने प्रवृतिको विरोध गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गरे ।
“यसमा सरकार जवाफदेही हुन्छ कि हुँदैन ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?” आजपा अध्यक्ष साहले प्रश्न गरे । जनउत्तरदायी सरकार हो भने सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र सुधारका लागि काम गर्नुपर्ने उनको सुझाव दिए ।
विश्वमा नै नेपालको हवाई क्षेत्र सुरक्षित नरहेको नकारात्मक सन्देश फैलिरहदा खै सरकारले त्यसलाई प्रतिवाद गरेको देखिएन । यो मुलुकमा असार २८ गते चितवनको सिमलतालमा दुई वटा यात्रुबाहक बस खसेर त्रिशुलीमा वेपत्ता भए । तिन जना पौडी खेलर बाहिरिए ६२ वेपत्ता भए । वेपत्ता मध्ये २५ जनाको शव बरामद भएपनि ३७ जना र बसको अवस्था अझै अज्ञात रहेको तर बसमा सवार यात्रुका परिवारलाई विमाको रकम पाउनु निकै झण्झट खेप्नु परेको छ भने राज्यले अहिले सम्म क्षतिपुर्ती लगायतका कुनै सम्मान नै गरेको देख्दा यस्तो विभेद किन ? गरिएको होला प्रधानमन्त्री ओली संग प्रश्न साहले गरे ।
गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।
यसैगरी अध्यक्ष साहले साउन महिनामा भोलेनाथको समयमा बोलबम काँवरियाहरु सुन्दरी जलबाट पवित्र जल लिएर पशुपती नाथमा चढाउने गरिन्छ तर तिनीहरुलाई बसोबास, खाना लगायतका उचित सुरक्षा प्रबन्ध नहुँदा प्रश्न चिन्ह् खडा गर्दै धार्मिक संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने जिम्मेवारी राज्यको रहेको हुँदा अविलम्ब बोलबम काँवरियालाई राज्यबाट पाउनुपर्ने सेवासुविधाहरु दिन जोडदार रुपमा माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।