0
Shares
सर्लाही, १४ साउन । धनकौल गाउँपालिकाको धोबिनिया गाउँमा घरको आँगनमा खेलिरहेका बालकलाई करेन्ट लागेर मृत्यु भएको छ ।
धनकौल गाउँपालिका वडा नम्वर १ धोबिनिया गाउँका सुरेन्द्र महतोको १० बर्षिय छोरा बजरंगी महतोको करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जानएको हो ।
घर आँगनमै खलिरहदा टेबल पंखाको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका बालक महतोलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए । बालकको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ । पोष्टमार्टम पश्चत बालकको शव उनका परिवारलाई जिम्मा लगाइएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट