सवारी चालक अनुमती पत्र लिएर मात्रै सवारी गुडाउन रौतहट प्रहरीको अनुरोध

0 Shares

रौतहट, १५ साउन । सवारी चालक अनुमती पत्र लिएर मात्रै सवारी साधन गुडाउन रौतहट प्रहरीले सार्वजनिक रुपमा सूचना जारी गरेका छन् ।
गौर नगरपालिका आसपास क्षेत्र सहित जिल्ला भित्र जुनसुकै स्थानमा सवारी चालक अनुमती पत्र विना तिन पाङ्गे अटो रिक्साहरु चलाईरहेको प्राप्त सुचना अनुसार प्रहरीले जिल्लाभरी चेकजाँच गरेर अटो रिक्सालाई नियन्त्रणमा लिएर अव उपरान्त अनुमती पत्र लिएर मात्रै सवारी साधन गुडाउने शर्तमा जरिवान तिराएर पहिलो चोटी छाडिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
प्रहरीको चेकजाँचमा सवारी चालक अनुमती पत्र विना सवारी चलाएको पाईएको हुँदा ति सवारी चालकहरुलाई कानुन वमोजिम कारवाही गरी सवारी चालक अनुमती पत्र प्राप्त गरेर मात्रै सवारी चलाउन भन्ने शर्तमा सवारी जिम्मा लगाईए जिल्ला प्रहरी कार्यालयद्धारा प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जुनसुकै सवारी साधन सवारी चालक अनुमती पत्र प्राप्त गरेर मात्र सवारी चलाउन हुन अनुरोध गर्दै प्रहरीको अनुरोधलाई बेवास्ता गर्नेहरु विरुद्ध सवारी तथा यातायात व्यावस्थापन ऐन २०४९ अनुसार हदैसम्मको कारवाही हुने व्यहोरा अनुरोध गरिएको प्रेषित विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।