नुहाउने क्रममा डुबेर वेपत्ता भएका किशोरको शव चार दिनपछि फेला

0 Shares

रौतहट, २३ साउन । लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका किशोरको शव चार दिनपछि राजपुर नगरपालिका स्थित वैरिया पुल छेउमा फेला परेका छन् ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर ४ बस्ने सर्वजित रायको १६ बर्षिय छोरा सचिनकुमार यादव साउन १९ गते लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
किशोर यादवको शव साउन २२ गते अबेर साँझ घटना स्थलबाट चार किलोमिटर दक्षिण राजपुर नपाको बैरिया पुल छेउमा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ ।
किशोर वेपत्ता भएका दिन देखि सशस्त्र प्रहरीको विपत उद्धारका टोलीले निरन्तर रुपमा खोजी कार्यकै क्रममा हिजो साझ साढे ६ बजेको समयमा यादवको शव फेला पर्न सफल भएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।