निजगढमा १३ बर्षिया बलात्कृत

0 Shares

निजगढ (बारा), ३० साउन । बारा जिल्लाको निजगढ नगरपालिकामा एक १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको निजगढ नगरपालिका वडा नम्वर ५ मा १३ बर्षिया बालिका बलात्कृत भएकी हुन् । मंगलवार दिउसो विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरेका थिए ।
बलात्कृत भएकी बालिका आफू संग भएको घटना अभिभावकलाई बताएपछि इलाका प्रहरी कार्यालय निजगढमा खवर गरेको थियो । बालिकाको बयानका आधारमा इलाका प्रहरी कार्यालय, निजगढले अनुसन्धान सुरु गरेको छ । शंकाको आधारमा निजगढ प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको बुझिएको छ ।
बालिकाको निजगढ स्थित सामुदायिक अस्पतालमा गरिएको स्वास्थ्य परिक्षणबाट बलात्कार भएको पुष्टि भएको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।