पोखराबाट काठमाडौ तर्फ जाँदै गरेका भारतीय पर्यटक बस मस्र्याङदी नदीमा खस्दा १४ जना मृत्यु भएको पुष्टि

0 Shares
रौतहट, ७ भदौं । पोखराबाट काठमाडौं तर्फ जाँदै गरेका भारतीय यात्रीहरु चढेको पर्यटक बस शुक्रवार तनहुँमा मस्र्याङदी नदीमा बस खसेर १४ जनाको मृत्यु भएका छन् ।
युपी ५३ एफटी ७६२३ नम्वर भएको भारतीय बस पोखराबाट विहानै काठमाडौं तर्फ जाँदै गरेका बस आज विहान करिव साढे ११ बजेको समयमा तनहुँ जिल्लाको अबुखैरेनी गाउँपालिका वडा नम्वर २ ऐना पहराको भिरबाट मस्र्याङदी नदीमा खसेका हुन् ।
सशसत्र प्रहरीका सहाहयक प्रवक्ता शैलेन्द्र थापाले मस्र्याङदी नदीमा बस खसेर दुर्घटना हुँदा १४ जनाको अहिले सम्म शब बरामद गरिएको र १६ जना घाईतेको उद्धार गरिएको आधिकारीक रुपमा पुष्टि गरे ।
बसमा करिव ४० जना सवार रहेको उक्त बसे खसेपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको सुरक्षाकर्मीहरुलाई उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।