तनहुँ बस दुर्घटनाका घाइतेहरुलाई उपचार गर्न सेनाको मेडिकल टिम दुर्घटना स्थल तर्फ

0 Shares
रौतहट, ७ भदौं । तनहुँको अबुखैरेनी गाउँपालिका २ ऐना पहरा स्थित भिरबाट मस्र्याङदी नदीमा भारतीय यात्रु सबार बस खसेर घाइते भएका यात्रुहरुको उपचारको लागि नेपाली सेनाको मेडिकल टिम दर्घटनास्थलतर्फ गएको बताइएको छ ।
भारतीय पर्यटक रहेका भारतीय बस पोखराबाट काठमाडौं तर्फ जाँदै गर्दा शुक्रवार विहान ११.३० बजेको समयमा मस्र्याङदी नदीमा खसे । बसमा सवार ४१ जना मध्ये अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
घाईतेहरुलाई उपचार गर्न एमाआई–१७ हेलिकोप्टरबाट मेडिकल टिमलाई  काठमाडौंबाट दुर्घटनास्थल तर्फ पठाइएको नेपाली सेनाले जनाएको छ ।  शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी २ ऐनापहराको भिरबाट मस्र्याङदी नदीमा खसेको थियो ।
१६ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको गोताखोर टोलीले वेपत्ता नागरिकको खोजी कार्यलाई जारी राखेका छन् । यात्रुबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।