मस्र्याङदी नदीमा खसेका बसमा सबै भारतीय नागरिक रहेको पुष्टि

0 Shares
रौतहट, ७ भदौं । तनहुँको आँबुखैरेनी स्थित ऐना पहराबाट शुक्रवार विहान मस्र्याङदी नदीमा खसेका बसमा सबै भारतीय नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ ।
युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा ४१ जना यात्रु थिए जस मध्ये एक जना चालक र एक जना सहचालक रहेको थियो । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्वर २ नजिकै ऐना पहराको भरीबाट आज विहान मस्र्याङदी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको हो ।
दुर्घटनास्थलबाट १६ जना यात्रुलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । दुर्घटनामा परेको बसमा सबै भारतीय नागरिक सवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
“पोखराको ड्यामसाइडको एक होटलमा भारतीय नागरिकहरु बसेका थिए । आज बिहान ७ः३० बजे पोखराबाट बस काठमाडौंका लागि हिडेको बताइएको छ”  पोखराको होटलमा ४१ जना बसेको रेकर्ड छ । उनीहरू भारतको गोरखपुरबाट आएको भन्ने जानकारी प्राप्त भएको कास्की प्रहरी श्रोतबाट बुझियो ।
भदौ ५ गते उनीहरू पोखरा आइपुगेको होटलको रेकर्डमा देखिन्छ प्रहरीले जनाएको छ । उनीहरू पोखरामा दुई दिन घुमेर काठमाडौंका लागि शुक्रबार बिहान हिडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।