घाईतेको अवस्था बुझ्न भारत सरकारको केन्द्रीय मन्त्री काठमाडौं आउदै

0 Shares
रौतहट, ८ भदौं । तनहुँको आँबुखैरेनी स्थित ऐनापहरामा भारतीय पर्यटक बस दुर्घटनामा गम्भीर घाइते यात्रुहरुलाई भेट्न र मृत्यु भएकाहरुको शव लिएर जान भारत सरकारले आफना एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिवार विहान १०.३० बजे काठमाडौं त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्वर २ ऐना पहरा स्थित भिरबाट हिजो मस्र्याङदी नदीमा भारतीय पर्यटक बस खसेर दुर्घटना हुँदा २७ जनाको मृत्यु भएका थिए भने १६ जना घाइते भएको थियो । घाइते १६ भारतीय यात्रुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पुर्यार्यायो । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार भइरहेको दुतावासले जनाएको छ ।
दुर्घटनामा परेर सामान्य घाइते भएका तीन जनालाई भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको बुझिएको छ । दुर्घटनामा परेका सबै महाराष्ट्रको जलगाउँका स्थानीय निवासी हु्न् ।  नेपाल आउन लागेकी राज्य मन्त्री पनि सोही गाउँ जलगाउँ कै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।