भारतीय नागरिकको शव लिएर वायु सेनाको विमान मुम्बई तर्फ उडे

0 Shares
चितवन, ८ भदौं । भारतीय पर्यटक चढेको बस दुर्घटनामा मृत्यु भएका २७ जना मध्ये २५ जनाको शव भारतीय वायु सेनाको विमानबाट मुम्बई लगिएको छ ।
नेपालको तिर्थस्थल एवं पर्यटकीय क्षेत्रको अबलोकन गर्न महाराष्ट्रका नागरिकहरु उत्तर प्रदेश भएर नेपाल प्रवेश गरी पोखराको रमणीय क्षेत्रको भ्रमण गरेर काठमाडौं तर्फ जाने क्रममा तनहुँको आँबुखैरेनीमा दुखद दुर्घटनामा परेर २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो । १६ जनालाई तत्कालै उद्धार गरेर सेनाको हेलिकप्टरबाट काठमाडौं शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
मृतक नागरिकको शव लिन र घाइतेको अवस्था बुझ्न भारत सरकारको केन्द्रीय राज्य मन्त्री रक्षा निखिल खड्से शनिवार काठमाडौ आएर शिक्षण अस्पतालमा घाइतेहरु संग भेट गरी चितवन आइपुगिन । भरतपुर विमान स्थलमा भारतीय नागरिकहरुको शव लिन भारतीय वायु सेनाको विमान अवतरण गरियो ।
उक्त एयरवसमा दुखद निधन भएका २५ जनालाई लिएर मम्बई तर्फ लागिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त विमानमा बसेर केन्द्रीय राज्य पनि खड्से पनि गएको बुझिएको छ । दुर्घटनामा बसका चालक र सहचालक नेपाल भारत सीमावर्ती क्षेत्रमा घर भएको हुँदा दुई जनाको शव एम्बुलेन्सबाट स्थलमागबाट गोरखपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।