बलबम जाँदै गरेका नेपाली तिर्थयात्री सवार बस मुसरीघरारीमा दुर्घटना, कम्तीमा २५ जना सामान्य घाइते

0 Shares

रौतहट, ९ भदौं । बारा जिल्लाबाट बोलबममा गईरहेका तिर्थयात्रीहरु चढेको बसलाई भारत विहारको समस्तीपुरमा ट्रकले ठक्कर दिएका छन् ।
ट्रकको ठक्करबाट तिर्थ यात्रीहरु चढेको बस बाटोमै पल्टिदा कम्तीमा २५ जना नेपाली तिर्थयात्रीहरु घाइते भएका हुन् ।
भारतीय संचारमाध्यमका अनुसार ना. ७ ख. ६४४६ नम्बरको बस समस्तीपुर जिल्लाको मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा आईतवार विहान ट्रकले ठक्कर दिदा दुर्घटना भएको छ ।
बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३ मूर्तिपालिया गाउँबाट भारतको झारखण्ड स्थित देवघरमा राबनेश्वर महादेव दर्शनका लागि बोलबम तीर्थयात्रा गईरहेका बस दुर्घटना भएको जनाइएको छ ।
केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सो दुर्घटनामा परेर कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ ।
घाइतेहरुलाई मुसरीघरारीको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।