0
Shares
रौतहट, १२ भदौं । राष्ट्रपतिले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौं २४ गते सकिन लागेको हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले भदौं २४ गते देखि लागु हुने गरी प्रधानसेनापतिमा सिग्देललाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको विज्ञप्ती अनुसार नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देललाई नियुक्त गरिएको जनाएको छ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापतिको रुपमा कार्यरत रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन