एमबीबीएसमा नेपाल टपर र दोश्रो भई रौतहटको दुई छात्रले मान बढाए

0 Shares
रौतहट, १५ भदौं । नेपालमा रौतहट जिल्लाको शिक्षा व्यवस्था प्रति प्रश्न चिन्ह् खडा गर्नेलाई तथा हेर्ने दृष्टिकार्णलाई यी दुई विद्यार्थीले उनीहरुको भ्रमलाई चिरिदिएका छन् ।
एमबिबिएसमा अध्ययन गर्न नेपाल सरकारले लिएको छनौट परिक्षामा दुई जना विद्यार्थी क्रमश पहिलो र दोश्रो स्थान प्राप्त गरेर नेपाल अधिकाराज्यभरीमा रौतहटको मान एवं सम्मानलाई उच्च पारेका हुन् ।
नेपाल सरकारको शिक्षा मन्त्रालयद्धारा हिजो प्रकाशित गरेका नतिजा अनुसार रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर १ जेठरहिया गाउँका चिकना टोलका छात्र अनिषराज प्रजापति नेपाल टप र माधवनारायण नगरपालिकाको फुलवरिया गाउँका छात्र मधुसुदन प्रसाद साहले नेपाल सेकेन्ड भएर रौतहटको मान, शान र शिरलाई उच्च मनोबलको साथ ठाडो पारे ।
प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएर रौतहट जिल्लाको शिक्षा प्रति उठिरहेको प्रश्नचिन्ह्लाई दुर गर्न मद्दत पर्याएका छन् । अधिराज्यमै सबैभन्दा शिक्षामा पछि परेका जिल्लाको रुपमा रहेपनि यहाँबाट यस्तो नतिजा आउदा भविष्यका लागि सुखद पक्ष भएको शिक्षाविदहरु बताउँछन् ।
शिक्षाको हिसाबले सबैभन्दा कम साक्षर भएको जिल्लामा पर्छ र त्यही जिल्लाका बिद्यार्थीले नेपाल टप भएपछि सिंगो जिल्लाबासीलाई गौवान्वित हुने अवसर प्राप्त भएको छ । यी दुई विद्यार्थीले दिएको मान सम्मानलाई कायम राख्ने अभिभारा छात्रछात्राहरुको काँधमा रहेको हुँदा लगन र मेहनतले अध्ययन गर्न तराई टप अनलाइनले सबै विद्यार्थीहरुलाई अग्रिम बधाई दिदै प्रजापति र साहलाई एमबीबीएसको अध्यययन राम्ररी पुरा गरेर उनले देखेका लक्ष्यहरु सबै पुरा होउन भनी शुभकामनाको साथै हार्दिक बधाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।