0
Shares
रौतहट, १८ भदौं । रौतहट प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
देवाही गोनाही नगरपालिका वडा नम्वर ४ बाट गत भदौं ५ गते बेलुकी प्रदेश ०३–०४८ प २४२२ नम्वरको मोटरसाइकल चोरी भएका थिए । मोटरसाइकल धनी संग रौतहटकै बौधीमाई नगरपालिका वडा नम्वर २ इनर्वा टोलका ४२ बर्षिय दिपेन्द्रप्रसाद पटेलले ४० हजार दिनुस मोटरसाइकल ल्याइदिन्छु भनेको थियो ।

उक्त डिमाण्डमा मोटरसाइकलधनी तयार भए, मोटरसाइकल लिएर पटेल आउदा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पटेललाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा म्याद थप गराएर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन