चिकित्सकको लापरवाहीले सुत्केरी महिलाको मृत्यु, आक्रोशित पीडित परिवारको प्रदर्शनबाट शिवनगर तनावग्रस्त

0 Shares
रौतहट, २१ भदौं । रौतहटको शिवनगर स्थित हेल्थपोष्टमा स्वास्थ्यकर्मीको लापरवाहीले सुत्करी महिलाको मृत्यु भएपछि आफन्तहरु टायर बालेर विरोध प्रदर्शन गर्दा शिवनगर तनावग्रस्त बन्न पुग्यो ।
गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगर महादेवस्थान नजिक रहेका हेल्थपोष्टको प्रसुतीगृहमा स्थानीय अरबिन्द साहकी श्रीमती रमिता कुमारी साह सुत्केरीको ब्यथाले च्यापेकी महिला भर्ना भएकी थिइन् ।
उक्त प्रसुतीगृहमा हेल्थअशिष्टेन्टले सुत्केरी गराउने क्रममा शैल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव हुनथालेपछि महिलालाई वीरगञ्ज रेफर गरियो । वीरगञ्ज तर्फ लैजाने क्रममा अत्याधिक रक्तश्रावबाट बाटोमै शुक्रवार विहान मृत्यु भएको थियो ।
आफन्त संगै आक्रोशित बनेका स्थानीयहरुले बाटो अवरुद्ध गरी टायर बालेर स्वास्थ्यकर्मी विरुद्ध चर्को नाराबाजी गर्दा करिव दुई घण्टा सम्म बाटो अवरुद्ध भए । कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको इकाल प्रहरी कार्यालय गरुडाबाट बुझिएको छ ।
मृतक महिलाको शवलाई स्वास्थ्यचौकी अगाडि राखेर परिवारजन तथा स्थानियहरुले प्रर्दशन गरेका छन । आक्रोशित जनताहरुले मेयर कन्थमनि प्रसाद जयसवाल, वडा अध्यक्ष र स्वास्थ्य चौकीका चिकित्सक विरुद्ध नाराबाजि गरिरहेका छन् ।
पीडित पक्ष संग वार्ता एवं छलफल गरेर शवलाई व्यवस्थापन गर्नका निमित्त गरुडा नगरपालिकाको कार्यालय छलफल गर्ने तयारी भईरहेको इप्रका गरुडा डिएसपी राजन कार्कीले जानकारी दिए ।
पीडितहरुले चिकित्सकको लापरवाहीबाट मृत्यु भएका महिलाको आश्रित परिवारलाई क्षतिपूर्ती देउ, शैल्यक्रिया गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने, प्रसुतीगृहमा दक्ष चिकित्सकको प्रबन्ध मिलाउनुपर्ने लगायतको मागहरु राखेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।