0
Shares
तस्वीरः समाजिक संजालबाट
बरहथवा(सर्लाही), २३ भदौं । सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नम्वर १५ स्थित आँपको रुखमा एक पुरुष व्यक्ति झुण्डिएको अवस्थामा फेला परेको छ ।
बरहथवा नगरपालिका वडा नम्वर १५ हरपुर्वा भन्दा ५० मिटर उत्तर दिशामा रहेका आँपको रुखमा झुण्डिरहेको अवस्थामा पुरुषलाई देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए ।
इलका प्रहरी कार्यालय बरहथवाबाट खटिएका प्रहरी टोलीले आँपको रुखमा झुण्डिएका व्यक्तिको पहिचान खुलेको छ । उनी बरहथवा वडा नम्वर ४ कटरिया टोलका अन्दाजी ५० बर्षिय अच्छेलाल कुवरको रुपमा पहिचान खुलेको हो ।
पारिवारिक श्रोतका अनुसार कुवर हिजो दिउसो १ बजे देखि सम्पर्क विहिन रहेको समेत इप्रका बरहथवाले जानकारी गराउदै यस विषयमा आवश्यक अनुसनधान भईरहेको बताइएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट