भारतको दार्जिलिंगमा आठ जना नेपाली अभियन्ता सम्मानित

0 Shares

नयाँ दिल्ली । भारतमा आठ जना नेपाली “ग्लाबल ह्युमन राइट्स इण्डो नेपाल” मित्रता पुरस्कारबाट सम्मानित भएका छन् ।
भारतको पश्चिम बंगाल राज्यको दार्जिलिंगमा आयोजित एक कार्यक्रममा ८ जना नेपालीलाई “ग्लाबल ह्युमन राइट्स इण्डो नेपाल” मित्रता पुरस्कारबाट सम्मानित भएका हुन् ।
ग्लोबल ह्युमन राइट्स प्रोटेक्सन फाउण्डेशन रिसर्च इन्स्टिच्युटद्वारा सोमबार एक कार्यक्रमको आयोजना गरी ८ जना नेपालीलाई सो पुरस्कारबाट सम्मान गरिएको बताइएको छ ।
सुनिता साह “क्रान्ति”, मिश्रिलाल मधुकर, नेत्रबिक्रम साह, डा. नवलकिशोर साह, डा. अनिसा अछामी, समोदकुमार साह, कामेश्वर साह र मो. अनवर अली मित्रता पुरस्कारबाट सम्मानित गरिएको छ ।
मानवअधिकार, महिला शसक्तिकरण, सामाजिक न्याय तथा कोरोना समयमा पीडित भएकाहरुको विभिन्न माध्यमले सहयोग पुर्याउनमा दिएको योग्यदान वापत उनीहरुलाई सो पुरस्कारबाट सम्मानित गरिएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष महानन्द सरकारले बताए । उनीहरुलाई कार्यक्रममा समाजसेवी अशोक अग्रवालले सम्मानपत्र, प्रतिक चिन्ह र मेडल प्रदान गरेको थियो ।
सो संस्थाले प्रत्येक वर्ष मानवअधिकार, महिला सशक्तिकरण, सामाजिक न्याय र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका अभियन्ताहरुलाई छनौट गरेर सम्मानित गर्दै पुरस्कार दिदै आएको बताइएको छ । एजेन्सी ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।