0
Shares
बर्दिबास, २६ भदौं । कुपोषणबाट बालबालिकालाई कसरी जोगाउन सकिन्छ उद्देश्यका साथ संचारकर्मी संगको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
वर्ल्ड भिजनको आर्थिक सहयोगमा एकीकत ग्रामीण विकास समाजको आयोजनामा महोत्तरीको बर्दिवासमा बुधबार संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सुरु भएको हो ।
वर्ल्ड भिजन बर्दिवासका संचार अधिकृत प्रमिल अधिकारी, वर्ल्ड भिजका स्वास्थ्य प्रमुख पुजा पोखरेल मण्डलले कुपोषण सम्बन्धि सहजीकरण गरिरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा रौतहट, सर्लाही र महोत्तरीका संचारकर्मीहरुको उपस्थिति रहेको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन