अबैध रुपमा कल सेन्टर चलाई ठगी धन्धा गर्दै आएका दुई चिनियाँ सहित ५० जना सिआईबीको नियन्त्रणमा

0 Shares

रौतहट, २७ भदौं । अबैंध रुपमा कल सेन्टर चलाएर सर्बसाधारणलाई ठग्दै आएको आरोपमा दुई चिनियाँ नागरिक सहित ५० जनालाई सिआईबीले काठमाडौं उपत्यकाको ललितपुर जिल्लाबाट नियन्त्रणमा लिएको छ ।
केन्दीय अनुसन्धान ब्यूरो (सिआईवी) को टोलीले ललितपुर जिल्लाको एकान्तकुनामा अबैध रुपमा कल सेन्टर चलाएर ठगी गरिरहेको आरोपमा ५० जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरु मध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिन्सका नागरिक रहेको अन्य सबै नेपाली नागरिक रहेको बताइएको छ ।
उनीहरुले एकान्तकुनामा एउटा घर भाडामा लिएर कल सेन्टर चलाई नागरिकहरु संग ठगि धन्धा संचालन गरेको प्राप्त सुचनाको आधारमा सिआईबीको टोलीले उक्त स्थानमा छापा मारेर नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको सिआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।