बीरगञ्जबाट शंकाष्पद अवस्थामा बंगलादेशी नागरिक पक्राउ

0 Shares
पर्सा, २७ भदौं । पर्सा सदमुकाम वीरगञ्जबाट पासपोर्ट र भिसा नभएका एक बंगादेशी नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरीले चाँडपर्वलाई लक्ष्ति गर्दै वीरगञ्जका होटलहरुमा नियमित चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ बस पार्क स्थित आर्यन होटल एण्ड लजबाट शंकाष्पद अवस्थामा बंगलादेशी नागरिकलाई पक्राउ गरिएको हो ।
उक्त होटलको कोठा नम्वर २०२ बाट बंगलादेशको सिलेट होबीगंज होल्डिंग नम्वर ७७७ स्थायी ठेगाना भएका २९ बर्षिय मोहम्मद सहादत हुसेनलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक भारतीले बताए ।
पासपोर्ट र भिसा बिना बंगादेशी नागरिक कसरी बीरगञ्ज आईपुगेको हो भन्ने विषयमा प्रहरीले केही खुलाएको छैनन् । अनुसन्धान गरेर आवश्यक कारवाहीका लागि वीरगञ्ज स्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको डिएसपी भारतीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।