542
Shares
तराई टप संवाददाता
कपिलवस्तु, १० कार्तिक । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरमा नेकपा एमालेको पहिलो नगर अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न भएको पहिलो नगर अधिवेशनबाट संदीप मौर्यको अध्यक्षतामा ४१ सदसिय कृष्णनगर नगर कार्य समितिको सर्वसम्मत रुपमा चयन गरिएको हो ।
नगर कमिटी उपाध्यक्षमा मेहताब आलम, सचिवमा अरूण कुमार श्रीवास्तव, उप सचिवमा जावेद आलम खां लगायत ४१ सदसिय रहने गरी कृष्णनगर नगर कमिटी गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कृष्णनगर नगर कमिटी सदस्य मिर्जा रासिद वेगले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन