सुरक्षाकर्मीको कारण मधुबनमा महाबिरी झण्डा मेला शान्तिपूर्वक

0 Shares
राधेश्याम कुशवाहा
सर्लाही, ३० भदौं । सर्लाहीको विष्णु गाउँपालिकाको मधुवन र विश्वनाथपुरमा लागेका महाबिरी झण्डा मेलामा संयुक्त सुरक्षाकर्मीहरुको चुस्तदुरुस्त भएको कारण  शान्तिपूर्वक मेला लाग्न सफल भए ।
विष्णु गाउँपालिका वडा नम्वर ३ मधुवन बजार र विश्वनाथपुर लागेको मेलामा जुवाताश खेलाउन साँठगाँठ गरेका व्यवस्थापन समितिको योजनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले विफल बनाएर महाबिरी झण्डा मेलालाइए पूर्ण रुपमा शान्ति एवं हर्षोल्लासका साथ निर्भिक एवं सभ्य शैलीमा झण्डा मेला भर्नेहरुको घुइचो लागे ।
नेपाल भारतको सीमावर्ती क्षेत्र छेउमै लाग्ने उक्त मेलामा सीमापारीबाट आएर जुवा ताश खेल्दै गर्दा शान्ति सुरक्षामा खलल पर्दै आइरहेको अवस्थामा  नेपाल प्रहरीको सुझबुझको कारण मेलामा भईरहेका जुवातासलाई जफत गरेर कारवाही गरेर मेलामा कडाई गरे पश्चात मेला शान्तिपूर्वक भइरहेको बुझिएको छ ।
  जुवातास खेलाउने माथि कारवाही गरेर उक्त सामानहरु जफत गरेर निगरानी प्रहरीले बढाएर मधुबन वजारको महाविरी झण्डा मेलामा स्थानीयहरु निर्भिक भई मेला भर्नेहरुको घुइचो लागेको थियो ।
मेलालाई इलाका प्रहरी कार्यालय गडहिया डुमरिया र सशस्त्र प्रहरीको वल गुल्म सिमरा र विओपी बाराबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएर एकदमै शान्ति व्यस्थालाई चुस्तदुरुस्त बनाएकोमा स्थानीयहरुले अत्यन्तै सराहना गरे ।
विगतका बर्षहरुमा उक्त स्थानमा लाग्ने महाबिरी मेलामा झै झगडा भएर दर्जनौं मानिसहरु घाइते हुँदै आएका थिए । त्यती मात्रैभई जुवा तास रक्सी खाएर अत्याधिक संख्यामा सीमापारीबाट आउनेहरुको कारण घटना हुँदै आएका थिए तर अहिले सुरक्षा व्यवस्था चुस्त भएको हुँदा शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्थानीयहरुले भने ।
मेला समितिले मेलामा जुवातास खुलाउनका लागि डेढ लाखमा विक्री गरेको दाबी श्रोतको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।