संविधानको अन्त्येष्टि यात्रा निकाल्ने आजपा नेता एवं कार्यकर्ताहरु पक्राउ

0 Shares

वीरगञ्ज, ३ असोज । आम जनता पार्टीले वर्तमान संविधान प्रति असन्तुष्टि प्रकट गर्दै आह्वान गरेर अनुसार संविधानको अत्त्येष्टि यात्रामा सहमागी भएका दर्जनौं नता एवं कार्यकर्ताहरु वीरगञ्जमा पक्राउ परेका छन् ।
वर्तमान संविधानले जनताहरु विच विभेद कायमै राखेको हुँदा संविधान खारेजीको माग गर्दै वीरगञ्जमा निमालिएका अन्त्येष्टि यात्रामा प्रहरी हस्तक्षेप गरेर आजपाका दर्जनौं नेता एवं कार्यकर्ताहरुलाई पक्राउ गरिएका हुन् ।
प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह, राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।
आजकै दिनमा संविधान २०७२ लागु भएको दिनलाई सरकारले संबिधान दिवस मनाउदै गर्दा आजपाले संबिधानको खारेजीको माग गर्दै देशका विभिन्न ठाउँमा अन्त्येष्टि यात्रा निकाले ।
आजपा केन्द्रीय सदस्य एंव मधेस प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीको धरपकड एंव हस्तक्षेपको घोर भत्र्सना गर्दै पक्राउ परेका नेताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।