0
Shares
रौतहट, ९ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ बाट मोटरसाइकल चोरी भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी अवधेश झाको घरबाट विआर ३० टि ४७५५ नम्वरको मोटरसाइकल सोमवार मध्य राति चोरी भएको हो ।
झाको भारत विहार सितामढीका छोरी ज्वाई आएकै राति उक्त नम्वरको हिरो मोटरसाइकल चोरी भएको उनले बताए । घरको कम्पाउण्डामा पाकिंग गरिएका मोटरसाइकल चोरी भएको जानकारी इलाका प्रहरी कार्यालय गंगापिपरालाई गराएको उनले बताए ।
चोरी भएको मोटरसाइकल कुनैपनि महानुभावले फेला परेमा प्रहरी कार्यालयमा खवर गरिदिनहुन समेत उनले आग्रह गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन