सर्लाहीको हरिपूर्वामा श्रीमतीको कन्चटमा गोली हानेर हत्या, श्रीमान फरार

0 Shares
सर्लाही, १० असोज । सर्लाहीको हरिपूर्वा नगरपालिकामा बुधवार राति श्रीमतीलाई गोली हानेर श्रीमान फरार भएका छन् ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ५ घर भएका २५ बर्षिय धिरेन्द्र राय यादवले आफनो २३ बर्षिया श्रीमती चित्रलेखा यादवलाई गए राति १२ बजेको समयमा कन्चटमा गोली हानेर हत्या गरी फरार भएका हुन् ।
गोली प्रहारबाट युवक धिरेन्द्रका ५४ बर्षिय रामदिनेश राय यादव गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चित्रलेखालाई उनको श्रीमानले कन्चट र टाउकोमा दुई राउण्ड गोली प्रहार गर्दा घटनास्थलमा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । एक महिना अघि बैदेशिक रोजगारबाट घर फर्किएपनि श्रीमती संगको विवादले गर्दा भारतमा बस्दै आएका धिरेन्द्र गएराति साथि संग घर आएर श्रीमतीलाई हत्या गर्न खोज्दा उनको वुवाले प्रतिकार गरेपछि उनीमाथि पनि फायर गर्दा उनको हातमा गोली लागेर बाँच्न सफल भए । रामदिनेशको उपचार प्रादेशिक अस्पताल मलंगवामा भईरहेको उनले बताए ।
घटनामा सानो हतियारको प्रयोग भएको तथा घटनास्थलबाट दुई राउण्ड खोका बरामद भएको तथा यस वारे आवश्यक अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए । गोली प्रहार गरेर फरार धिरेन्द्रको खोजी कार्य जारी रहेको तथा मृतक महिलाको शव पोष्र्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भईरहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।