मट्टितेल खन्याई आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

0 Shares
रौतहट, ११ असोज । आफनै श्रीमतीलाई आगो लगाएर मारेको आरोपमा रौतहट प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेका छन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर २ औरैया गाउँ घर भएका २४ वर्षिय रोशन साह सोनारले २२ बर्षिया श्रीमती पिंकी देवी साहलाई मट्टितेल छर्की आगो लगाएर मारेको आरोपमा साहलाई रौतहट प्रहरीले पक्राउ गरेका हुन् ।
असोज १ गते विश्वकर्मा पुजाका दिन खेतमा पानी हाल्ने पम्पको ट्याकींबाट मट्टितेल झिकेर रोशनले श्रीमती पिन्कीको शरीरमा खन्याएर आगो लगाएका थिए ।
घर भित्र आगो लगाएपछि बाहिरबाट ढोका चुकुल लगाएर निस्केका उनले पछि श्रीमती पिंकी कराएर गुहार माग्न थालेपछि ढोका खोलेर बचाउने नाटक गरेको थियो । “श्रीमतीलाई जलाएको आरोपमा हामीले कर्तव्य ज्यान मुद्दामा उनलाई कानूनी कारवाही अगाडी बढाएका छौं ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले भने “गम्भीर घाइते महिलाको  शुक्रवार उपचारको क्रममा किर्तिपुरमा निधन भएको छ ।”
२०७९ फागुनमा वैवाहिक बन्धमा बाधिएकी पिंकीको पहिलो सन्तान छोरा जन्मीएको थियो । गौर २ मा माइती भएकी उनी सुत्केरी भएको ३५ दिन पछि ससुराली घर फर्किएको दिन पछि नै उनको छोराको मृत्यु भएको थियो । “अहिले पनि पिंकी ८ महिनाको गर्भवति थिइन ।” मृतक पिंकीका काका संजय मुखियाले भने “पटक पटक घरेलु हिंसाको शिकार बनेकी उनलाई श्रीमान र उनका परिवारजन मिलेर हत्या गरेको गम्भीर आरोप लगाए ।”
९ दिन सम्म किर्तिपुर अस्पतालमा जीवन मरण सँग संघर्ष गरेकी पिंकी जीवन संग थकित भई यो संसारबाट सधैको लागि विदा भईन् । अहिले उपचार खर्च तिर्न नसक्दा उनको मृत शव अस्पतालमै रहेको संजय मुखियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।