अविरल बर्षाको कारण कुलेखानीको जलाशय भरिन लाग्यो, तटिय क्षेत्रमा सतर्क रहन आग्रह

0 Shares
रौतहट, ११ असोज । अविरल बर्षको कारण कुलेखानीको जलाशय इन्द्र सरोबरमा पानी अत्याधिक मात्रामा भरिएका छन् ।
गएराति बिहीबारदेखि भएको वर्षाले देशकै सबैभन्दा ठुलो मानव निर्मित ताल (कुलेखानी जलाशय) भरिन लागेका हुन् ।
मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्रको रुपमा रहेको छ । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले पानीको तह बढिरहेको छ ।
कुलेखानी ड्याममा हाल १ हजार ५२६.६६ मिटर पानीको तह मापन गरिएको छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ । शुक्रबार ५ बजेसम्ममा कुलेखानीमा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
उनका अनुसार कुलेखानीमा हालप्रति ३ घण्टामा १ मिटर पानी भरिएको छ । हालकै गतिमा वर्षा भइरहेको खण्डमा कुलेखानीमा पानीको सतह ७÷८ घण्टामा भरिने उनले बताए । कुलेखानीमा पानीको सतह भरिएपछि आफै ओभर प्लो हुने र ड्याममा जोखिम देखिए मात्र ढोका खुला गरिने उनको भनाई छ । कुलेखानी भरिएर ड्यामा खतराको संकेत देखिएमा मात्र ड्यामको ढोका खोलिने उनले बताए ।
उनले कुलेखानी जलाशयको सतह भरिँदै गएकाले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन् । कुलेखानीमा पानीको सतह बढ्दै गएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिकाको नदी तटीय क्षेत्रमा सतर्क रहन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।