घनघोर बर्षा जारी, रौतहट र सर्लाहीका नदीहरुमा उच्च बहाव, सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनको आग्रह

0 Shares
रौतहट, १२ असोज । गएको विहिवार साँझ देखि भईरहेको निरन्तर बर्षाको कारण रौतहट र सर्लाहीको प्रमुख नदीहरुमा पानीको बहाव उच्च भएपछि सम्भावित बाढिबाट हुने जनधनको क्षतिबाट जोगिन स्थानीय प्रहरी प्रशासनले तटिय क्षेत्र भन्दा टाढा बस्न आग्रह गरिरहेका छन् ।
रौतहट र सर्लाहीको अभिसापको रुपमा रहेका बागमती नदीमा उच्च बहाव रहेको हुँदा दुवै जिल्लाका तटिय क्षेत्रका बासिन्दाहरु आ आफू सुरक्षित रहेर आफना सम्पतीको पनि सुरक्षति राख्न निरन्तर रुपमा स्थानीय प्रहरी प्रशासनले आग्रह गरिरहेका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले माकिंगको माध्यमबाट नागरिकहरुलाई सजग गराउने कार्यलाई जारी राखेका छन् । खास गरेर रौतहटको वागमती र लाल बकैया नदी, झाझ, लमहा, चाँदी, अरुवा, भकुवा, लगायतका नदीहरु बाढि विस्तारै बस्ती तर्फ पस्ने सम्भावना रहेको बताइएको छ ।
सर्लाहीमा वागमती, मनुसमारा, झिम, लखनदेहि लगायत स साना नदीहरु उच्च जोखिममा रहेको हुँदा सर्वसाधारणहरु सजग एवं सतर्क रहन जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनहितमा सुचना प्रवाह गराउदै आएका छन् ।
आज पनि मौसम निकै प्रतिकुल भएर घनघोर बर्षा भईरहदा कतिखेर के हुने हो भन्न नसकिने भएको हुँदा आफू सहित आफनो सम्पर्कमा रहेका हरेक व्यक्तिलाई सुरक्षित राख्न प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आग्रह गरे । यस कार्यमा सुरक्षा टिम भित्रका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको बताए ।
आफू बच र अरुलाई बचाउ भने अवस्थालाई मध्यनजर गर्दै जिल्लाको सम्भावित हरेक स्थानमा सुरक्षाकर्मीहरुले माइकिंग गरिरहेको छ भने उक्त कार्यलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीद्धय आफैले मोनेटरिंग गरिरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । प्रत्येक पालिकाका स्थानीय जनप्रतिनिधिहरुलाई पनि आ आफनो क्षेत्रमा विपदको अवस्थाबाट जोगिने हरेक साधन श्रोतलाई परिचालन गरेर जोखिममा परेकालाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्याउन आग्रह गरिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।