गढीमाई मन्दीरबाट निस्किने शोभा यात्रामा सहभागी हुन मूल समितिको आग्रह

0 Shares
वरियारपुर, १६ असोज । विश्व प्रसिद्ध पञ्चबर्षिय गढिमाई मेलाको भोली असोज १७ गते निस्किने शोभा यात्रामा सहभागी हुन श्रद्धालु भक्तजनहरु संग मेला तथा व्यवस्थापन समितिले आग्रह गरेका छन् ।
महागढिमाई नगरपालिकाको नगरप्रमुख तथा मेला मुल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले प्रत्येक पाँच बर्षमा लाग्ने विश्वविख्यात मेलाको औपचारिक रुपमा भोली विहान १० बजे देखि गढिमाईको मन्दीरबाट शोभा यात्रा निस्किने भएका हुन् ।
गढिमाई मन्दिरबाट निस्किने शोभा यात्रामा माता प्रति समर्पित भक्तजनहरु स्वस्फूर्त रुपमा सहभागी हुन हार्दिक अपिल उनले गरे । शोभा यात्रा गढिमाई मन्दिरबाट सुरु भई बरियापुर गाउँ हुँदै वरियारपुर इनर्वा चोक, तेलकुवा चौक हुदै नहर हुदै बसतपुर चौक, मटिअर्वा चौक देखि शितलपुर– विश्राम्पुर, कलैया भरत चौक, गुप्ता पेट्रोल पम्प देखि अन्सार पेट्रोल पम्प, अदालत रोड रामपुर–विजुलपुर देखि गंजभवानीपुर दहिया हुँदै गढिमाई मन्दीर सम्म आएर समापन हुने कार्यक्रम रहेको छ ।
उक्त शोभा यात्रामा सहभागी हुने विहानै ९ बजे उपस्थित भई १० बजे देखि यात्रा प्रारम्भ हुने मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।