चाँडपर्वलाई लक्ष्ति गर्दै सर्लाही प्रहरीद्धारा ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

0 Shares
सर्लाही, १७ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चाँडपर्वलाई लक्ष्ति गरेर यात्रुहरुो यात्रालाई सहजताको लागि सहायता कक्षलाई विहिवार देखि संचालनमा ल्याइएका छन् ।
चाँडपर्वलाई लक्ष्ति गरेर यात्रुहरुलाई कठिनाई नहोस र सुरक्षित रुपमा यात्रा गर्नका निमित्त जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज देखि ६ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
मलंगवा नगरपालिका वडा नम्वर ९ बसपार्कमा स्थापना गरिएका यात्रु सहायता कक्षको एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उदघाटन गरे ।
उक्त कार्यक्रमा सर्लाही प्रहरीका एसपी रबिन्द्रबहादुर सिंह लगायतका सुरक्षा निकायका प्रमुखहरु, संचारकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न यातायात व्यवसायी संघका पदाधिकारीहरु, सवारी चालकहरु तथा सर्वसाधारणको उपस्थितमा ६ स्थानमा चाँडपर्व अवधीभर यात्रु सहायता कक्ष संचालनमा रहने गरी सुरु गरिएको बताइएको छ ।
मलंगवा नगरपालिका वडा नम्वर ९ बसपार्क, लालबन्दी नगरपालिका वडा नम्वर २ नवलपुर बसपार्क, लालबन्दी नगरपालिका वडा नम्वर ७ बिट अगाडि,  ईश्वरपुर नगरपालिका वडा नम्वर ५ फुलजोर चोक, बरहथवा नगरपालिका वडा नम्वर १ बस काउण्टर अगाडी र बागमती नगरपालिका वडा नम्वर १२ ट्राफिक चेक पोष्ट अगाडी यात्रु सहायता कक्ष स्थापना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।