बाढीमा डुबेर ज्यान गुमाएका मृतक परिवारलाई बलरा नगरपालिकाले जनही एक लाख रकम उपलब्ध गराउने

0 Shares
बाढीमा डुबेर सर्लाहीको बलरा नपा १ का ज्यान गुमाएका पवन गिरीका छोरालाई २५ हजार रकम दिदै बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहाः तस्वीर राधेश्याम कुशवाहा ।
सर्लाही, १८ असोज । अविरल बर्षा संगै आएको बाढीमा डुबेर मृत्यु भएका परिवारलाई जनही बलरा नगरपालिकाले एक लाख रुपैया उपलब्ध गराउने भएका छन् ।
बलरा नगरपालिका वडा नम्वर १ का संजय गिरीको २८ बर्षिय छोरा पवन गिरी सीमापारी भारतीय बजार बसविटाबाट किनमेल गरेर घर फर्किने क्रममा अकस्मात आएको बाढी आउदा उम्कीने मौका पाउन नसक्दा पानीमै डुबेर मृत्यु भएका थिए ।
मृतक गिरीका परिवारलाई बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहाले तत्काल क्रिया गर्नका लागि २५ हजार उपलब्ध गराएको थियो । यस्तै बाढीमा डुबेर ज्यान गुमाएका वडा नम्वर ३ लक्ष्मिपुरका अंकित ठाकुर परिवारलाई पनि क्रिया गर्न २५ हजार नगद नगरप्रमुख कुशवाहाले घरमै गएर दिएको थियो ।
दुबै जनाको शव बाढीको तिन र चार दिनपछि निकै खोजतलास पछि फेला परे । बलर नगर कार्यपालिकाले मृतक परिवारलाई जनही एक लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । २५ हजार तत्कालै उपलब्ध गराए भने अब ७५ हजार जनही मृतक परिवारको खातामा रकम पठाउने जानकारी नगरप्रमुख कुशवाहाले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।